राइजिङ स्टार स्कूल गीत
बिहानीको घाम सरि उदाएको, राइजिङ स्टार
पुर्णिमाको जूनसरि शितल दिन्छ, राइजिङ स्टार
आकाशको तारा सरी चम्कीरहेछ, राइजिङ स्टार
हामीलाई अति राम्रो लाग्छ हाम्रो प्यारो विद्यालय
राइजिङ स्टार हो हो हो राइजिङ स्टार हो हो हो राइजिङ स्टार
तिम्रो शितल छहारीमा बसी हामी
लेख्छौ पढ्छौ ज्ञान विज्ञानको भण्डार थुपारी
हामीलाई साहारा र माया ममता दिने
नयाँ काम कौशल कला शिप सिकाई दिने
हाम्रो प्यारो बाटिका तिमी नै हाम्रो भबिष्य
राइजिङ स्टार हो हो हो राइजिङ स्टार हो हो हो राइजिङ स्टार
विद्यालय मन्दिर हो हामी पुजारी
सबैलाई शिक्षा दिक्षा दिन्छ भेदभाव नगरी
अनुसाशनको पालना गरि स्वाभिमानी बन्छौ
पढी लेखी देशको सेवा गर्न अघि बढ्छौ
यसरी सधँै तिम्रै गुण गान गाउँछौ
राइजिङ स्टार हो हो हो राइजिङ स्टार हो हो हो राइजिङ स्टार
रचना/संगीत -दिपक ठकुरी
२०५५/०५/०६